काठमाण्डु- २०५७ सालमा राजनीतिक हस्तक्षेपमार्फत फुटबलमा प्रवेश गरेका वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा अध्यक्षको पहिलो कार्यकालमा चौतर्फी घेराबन्दीमा परेका छन् । फुटबलमा उनको उपस्थितिलाई नजिकबाट नियाल्नेहरू अबका दिनका उनका साथमा कोही पनि रहन नसक्नेसमेतका आकलन गर्न थालेका छन् । अहिलेको फुटबल विवादलाई हेर्न वर्तमान अध्यक्ष शेर्पाको यो २१ वर्षे गतिविधिलाई नियाल्नुपर्ने हुन्छ । २०५७ मा…