काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको टीका ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट दसैंको टीका लगाएकी हुन् । भण्डारीले शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरीन्…