सेनाको ‘विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक’ बैठक सम्पन्न

काठमाण्डु – नेपाली सेनाले “विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक–२०७९ सम्पन्न गरेको छ । सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै उद्दार कार्यको योजना, फौजको प्रभावकारी…