काठमाण्डु – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा सडक पिच गरेको एक साता नबित्दै धमाधम उप्कन थालेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा हालै निर्माण भएको सडक भत्किन थालेको हो । पिच गरेको सडकमा कतै खाल्डा पर्ने, कतै गिट्टि उप्किने भएको छ भने कतै किनारा तर्फको भागसमेत भत्किन सुरु भएको छ…