११ किलो सुन तस्करी प्रकरणः थप एक जना पक्राउ

काठमाण्डु- दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ । चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामालाई प्रहरीले ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो । उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाण्डुको स्वयम्भू बस्दै…