फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति पुग्यो ?

काठमाण्डु – यातायात व्यवस्था विभागले आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढाएको छ । विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र…