आजबाट डिभी खुल्दै, कसरी भर्ने ? (तरिकासहित)

काठमाण्डु – अमेरिकाले सन् २०२३ का लागि आजदेखि डिभी लोटरी खुला गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार आज बेलुका ९.४५ देखि डिभी लोटरी खुला गर्ने भएको हो । डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । नक्कली कागजात तथा एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वतः अयोग्य…