विमानस्थलमै फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाण्डु – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको छ । नाइननानफे कल साइन भएको क्यू ४००–८ जहाज काठमाण्डुबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको र…