काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नै नगरी फर्किएर काठमाण्डुको आकाशमा करिब आधा घण्टा फन्को मारेको घटनामा क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी देखिएको छ । उक्त घटनाको छानबिन गर्न बुद्ध एयरद्वारा क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित समितिले क्याप्टेन शेर्पाहितका क्रु मेम्बरको पनि कमजोरी देखाएको हो । सो समितिले…