भक्तपुरको तलेजु मन्दिरमा यस वर्ष बली दिन नपाइने

भक्तपुर - भक्तपुरको तलेजुमन्दिरमा यस वर्षको विजया दशमीमा बली नदिन भक्तपुर नगरपालिकाले निर्देशन दिएको छ। पालिकामा बसेको बैठकले पछिल्लो समय कोरोना महामारीको जोखिम अन्त्य नभएको र भीडभाडले थप जोखिम बढ्ने सक्ने भएकोले उक्त निर्णय गरेकाे हाे। बैठकले कोभिड-१९ रोगको संक्रमण घट्दै गए पनि त्यसको जोखिम भने अझै कायम रहेकोले सामान्य रुपमा दसै मनाउने र भक्तपुर…