काठमाण्डु – सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी सबै मुद्धाको सुनुवाइ स्थगित गरेको छ । सर्वोच्चले बिहीबारका लागि पेशी तोकिएको कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुकाे सुनुवाइ स्थगित गरेको हो । आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको भन्दै कर्मचारीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम…