काठमाण्डु – मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भए पनि यो विश्वव्यापी रूपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवासुविधा, जनताको जीवनशैली र देशको आर्थिकस्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ । संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग बनेको नर्भिक अस्पतालमा कार्यरत मुटुरोग…