सोमवार १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ हजार ४८८ जनाको परीक्षणमा पीसीआर विधिबाट १२ हजार ८१ जनाको परिक्षण गर्दा ९७५ जनामा र ३ हजार ४०७ जनाको एन्टीजेन परिक्षण गर्दा ३०७ गरि कुल १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि…