बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

काठमाण्डु – बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाण्डु फर्किएको बुद्ध एयरको जहाज काठमाण्डुको आकाशमा झन्डै २ घण्टा घुमेपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमान सोमबार बिहान ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको थियो । उकत विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरणमा समस्या…