काठमाण्डु - बागमती सरसफाइ अभियानको ४ सय ३७ औँ हप्तामा आज तिलगंगा आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ । आजको सरफाइबाट २ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी माला खरेलले काठमाण्डु पाटीलाई जानकारी दिइन् । आजको सफाइ अभियानका १ सय ५० अभियानकर्मी सहभागी भएको खरेलले बताइन् । ‘अहिले कोरोनाको जोखिम नै छ, त्यसैले कतिपय सहभागी…