डडेल्धुरा- डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । प्रहरीका अनुसार जिल्लाको परशुराम नगरपालिका - ३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको हो । प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकसहित बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ । बालिकामाथि…