चाडबाड नजिकिएसँगै कोरोनाको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालय भन्छः हेलचेक्र्याइ नगरौं

काठमाण्डु – नेपालका १८ प्रतिशत नागरिकले कोरोना भाइरस संक्रमणविरुद्धको पहिलो मात्रा खोप लगाएका छन । हालसम्म ५७ लाख ५२ हजार ८ सय ५३ जनाले पूर्ण खोप प्राप्त गरेका छन् भने ६२ लाख ६२ हजार ७ सय ८० जनाले पहिलो मात्रा खोप प्राप्त गरेका छन् । अहिले पनि भेरोसेल खोप अभियान देशभर चलिरहेको छ । नेपालमा…