मंगलबार १३३० जनामा कोरोना संक्रमण पुष्टि 

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६ सय २६ पीसीआर र ३ हजार ९ सय ६६ एन्टिजेन परीक्षण गर्दा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज  थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको…