भारतीय तस्कर समूहबाट सशस्त्र प्रहरीमाथि आक्रमण, तीन जना घाइते

काठमाण्डु – भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्र दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा गए राति गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । भारतीय तस्करहरूले गरेको ढुङ्गामुढा प्रहारबाट ती शसस्त्र प्रहरी जवान घाइते भएका हुन् । घाइते जवानको हात र पाखुरामा चोट…