गर्भपतनबारे ४२ प्रतिशत महिला मात्र जानकार, कति महिलाले गराए गर्भपतन ?

काठमाण्डु – आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । 'सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चितताको आधार' भन्ने नाराका साथ आज सातौ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो । १९ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । मुलुकी ऐनको…