सर्लाही – जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा सबइन्जिनीयरका रूपमा कार्यरत ३६ वर्षीय प्रमोदकुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा सफल अनुसन्धान गरी संलग्न आरोपितलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नगद पुरस्कारसहित सम्मान गरेको छ । पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी, प्रहरी निरीक्षक विरेन्द्र…