काठमाण्डु - अमेरिकाले ९५ नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट भएका नेपालीहरू शनिबार बिहान काठमाण्डु आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमाफ्रत् काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडिदिएका हुन् । एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । यसअघि माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो ।…