काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।मन्त्रालयमा मंगलबार बसेको बढुवा समतिको बैठकले प्रमुख विशेषज्ञमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । बढुवा समितिले पहिलो नम्बरमा मेची अस्पतालमा कार्यरत डा.बराकोटी र दोस्रो नम्बरमा स्वास्थ्य मन्त्रालयको…