ओली सरकारले सुरु गरेका १४ सय १० सडक आयोजना कटौती (सूचीसहित)

काठमाण्डु – तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सुरु गरेको १४ सय १० सडक आयोजना कटौतीमा परेका छन् । ७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत ओली सरकारले अघि सारेको सडक आयोजना शेरबहादुर देउवा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो । ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम ७९३ र तराई मधेश सडक पूर्वाधार…