आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा बोगटीको नियुक्ति बदर

काठमाडौं । सर्वोच्च आदालतले नेपाल आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा नियुक्त भएका सहदेव बोगटीको नियुक्ति बदर गरेको छ । शुक्रवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त नियुक्ति बदर गरेको हो । बोगटीको मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरीत र स्वेच्छाचारीपूर्ण देखिएको इजलासको ठहर छ । ‘यस प्रकारको प्रवृत्तिबाट सुशासन कायम गर्ने…