कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ हुने

काठमाण्डु - टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ हुने भएको छ । समता फाउन्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ को दोस्रो सिजन २०७८ असोज २२ देखि सुरु हुने भएको हो । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात-जातिले संवाद गर्नुपर्छ भन्ने धारणका साथ ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको फाउन्डेसनले जनाएको…