काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन् । अध्यादेशबाट आएको चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै प्राप्त…