काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण माैसम हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा…