सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु- सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् । दज्र्यानी चिन्हबाट शुसोभित हुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा छन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले…