काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने बताएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा मुख्यमन्त्री शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताएका हुन् । कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहकाले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ छ । ‘विश्वासको मतका लागि…