राजनीतिक दललाई पूर्वराजा ज्ञानेन्द्रको आग्रह- देश जोगाउन राजसंस्थासँग सहकार्य गर्नुहोस्

काठमाण्डु- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने बताएका छन् । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले देश जोगाउन भन्दै राजनीतिक दललाई सहकार्यको लागि प्रस्ताव गरेका हुन् । ‘देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि…