स्टाण्डर्ड नाप र तौल विधेयक संसद्‌बाट पारित

काठमाण्डु- संसदले स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई पारित गरियोस् भन्ने…