महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न एमालेको प्रस्ताव

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ । बुधबार बसेको महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको हो । ५ महिनासम्म त्यसै अड्किएको महाअभियोग प्रस्ताव बल्ल समितिमा आएकाले छिट्टै काम सक्नुपर्ने…