सर्लाही - रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेकाे परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व-पश्चिम लोकमार्ग अवरूद्ध बनाइएकाे छ । बिहीबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडाैंबाट आउँदै गरेको प्रदेश ०३-००१ ख २०१ नम्बरको बसको ठक्कारबाट बागमतीबाट रौतहटतर्फ जादै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरूषको मृत्यु भएको थियो भने…