काठमाण्डु - नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्यमा सुधार नआएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि अहिले उनलाई आइसियूमा राखिएको हो। गिरिको घाँटीमा क्यान्सर भएको थियाे। साथै निमोनिया पनि देखिएको अस्पतालले जनाएकाे छ । निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा…