कामु प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

काठमाण्डु- कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ । आइतबार भएको भेटवार्तामा कामु प्रधानन्यायाधीश कार्की र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच संघीय निर्वाचनको विषयमा छलफल भएको हो । कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न थपलिया सर्वोच्च पुगेका थिए । उनीहरुबीच आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा निर्वाचन अधिकृत र…