काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी भएको छ । अधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले छानविन समिति गठन गर्नुका साथै दुई पटक स्पष्टिकरण समेत सोधिसकेका छन् । अधिकारीको विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव टोकराज पाण्डेको नेतृत्वमा छानबिन समिति गठन भएको छ । उनलाई पर्यटनमन्त्री आलेले नै ६…