काठमाण्डु - स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयले रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाएका छन् । उक्त कार्यक्रम हाल जारी इन्डिया INDIA@75 आजादीका अमृत महोत्सवकै एक हिस्सा अनुरुप आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ । कार्यक्रममा भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथैआफूभित्र लुकेको…