जिल्ला अदालतल तनहुँबाट पल शाहलाई सफाइ

काठमाण्डु - बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले शाहलाई सफाइ दिएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी…