काठमाण्डु - नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनकाे घोषणा गरेका हुन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । पेट्रोलियम ढुवानी क्षेत्रमा…