काठमाडौं - महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएका संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशनविरुद्ध अस्पतालले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले महानगरपालिकालाई उक्त निर्देशन दिएको पत्र तत्काल कार्यान्वयन नगर्न बुधबार आदेश दिएको हो । शर्माको इजलासले अल्पकालिन आदेश…