व्यवस्थापन फेरिएसंगै केएमसीमा सुधार, डाक्टरसंग निःशुल्क परामर्श लिन पाइने

काठमाण्डु – काठमाण्डुको सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा नयाँ व्यवस्थापन आएसंगै अस्पतालको सेवामा सुधार भएको छ । अव काठमाण्डु मेडिकल कलेजमा विशेषज्ञ डाक्टरसंग निःशुल्क रुपमा परामर्श लिन पाउने भएका छन् । विरामीहरुले आफ्नो समस्या राख्नैकालागि पैसा तिर्न नपर्ने भएको छ । अस्पतालले ओपिडी टिकट निशुल्क गरेको छ । विरामीले पैसा नै नतिरी विशेषज्ञ डाक्टरलाई भेटेर समस्या…