प्रिन्ट कार्ड अभावमा विदेश जानेलाई मात्र स्मार्ट लाइसेन्स

काठमाण्डु - यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको छ । प्रिन्ट कार्डका अभाव भएपछि सवारी चाकल अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको हो । टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मेसिन बन्द गरेको जनाइएको छ । त्यसकारण अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध…