यी हुन निजामती सेवा पुरस्कार पाउने ४० जना कर्मचारी (सूचीसहित)

काठमाण्डु – निजामती दिवसका अवसरमा आज ४० जना कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । १८औँ निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने सूचीको…