काठमाण्डुको सिडिओमा गोविन्द रिजाल

काठमाण्डु – काठमाण्डुको प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाण्डुको सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई पठाएको हो । यसअघि सहसचिव रिजाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह काठमाण्डुको प्रमुख जिल्ला अधिकारीका लागि कसरतमा लागेका थिए । गृहमन्त्री बालकृष्ण खाँडले उनलाई…