यती एयरलाइन्सको ल्यायो तीज अफर

काठमाण्डु - यती एयरलाइन्सले भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजका अवसरमा अफर ल्याएको छ ।  बिहीवार एयरलाइन्सले काठमाण्डु - भैरहवा रुटका यात्रुलाई लक्षित गर्दै तिज अफर ल्याएको हो । उक्त अफर अन्तर्गत यात्रुले दुई हजार रुपैयाँमा टिकट पाउने छन् ।  कम्पनीका अनुसार मोबाइल एप तथा वेभसाइटबाट टिकट बुकिङ गर्न सकिने छ । यो योजना…