जनकपुरधाम – प्रदेश २ सरकार आर्थिक वर्षको अन्तिम समयमा मनपरी रुपमा रकमान्तर गरेको देखिएको छ । महालेखा परीक्षकले प्रदेश २ मा वित्तिय अनुशासनको अभाव रहेको बताइको बेला आन्तरिक मामिला मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम समयमा मनपरी रकमान्तर गरेको हो । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्षको अन्त्यमा आफ्नो कार्यकर्तालाई पोस्न…