ललितपुर— ललितपुरको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । उक्त सड्क खण्ड ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको थियो । सड्क निर्माण नभएपछी भैसेपाटी क्षेत्रका स्थानीयले आइतबार बाटो बन्द गरेका थिए । स्थानियहरुले शनिबारदेखि दैनिक तीन घण्टा बाटो बन्द गर्ने घोषणा गरेपछी प्रशासनले सरोकारबालासंग छलफल गरेको हो । जिल्ला प्रशासन कार्यालय…