काठमाण्डु- सर्वोच्च अदालतले एक महिना अघि पदमुक्त गरिएकी न्यायाधीश रेणुका साहका सम्बन्धमा यस अघि भएको फैसलाको सक्कल अभिलेख शाखाबाट झिकाउने आदेश गरेको छ । न्याय परिषदले आफूलाई हटाउनु संविधान र कानूनविपरीत भएको दाबीसहित सर्वोच्च पुगेकी साहको निवेदनमाथि न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएको थियो । ‘निवेदक अधिवक्ता सल्लु तिवारी विरुद्ध न्याय परिषद् समेत…