नर्भिक पुगेर मेयर बालेनले भने- तत्काल टहरा भत्काउनु

काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । महानगरले सोमबार नर्भिक अस्पताललाई सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा मंगलबार नर्भिक अस्पतालले तत्काल घर टहरा भत्काउन नसकिने बताएपछि मेयर बालेन नर्भिक पुगेका हुन् । सोमबार काठमाण्डु महानगरले सुचना जारी गर्दै…